Milk Association of Yenyasoft

समूहको केन्द्रीय कार्यालय

मिति: २०८३-०५-३१

विषय: सफलतापूर्वक कार्यकाल सम्पन्न गरी समूहबाट बिदाइ सम्बन्धमा।

श्री Monu Siddhique ज्यू,
Yenyasoft Group.

आज मिति २०८३ भाद्र ३१ गतेदेखि लागू हुने गरी तपाईंले यस Yenyasoft दूध उपभोक्ता समूहको सदस्य पदबाट सधैँको लागि बाहिरिनु भएको छ। यस समूहमा आबद्ध भई तपाईंले दूध आपूर्ति तथा अन्य विभिन्न जिम्मेवारीहरूमा पुर्याउनु भएको सक्रिय योगदान र सफल कार्यकालको लागि हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

तपाईंको आगामी दिनको दूधबिनाको जीवन तथा व्यक्तिगत यात्रा सुखद, समृद्ध र सफल रहोस् भन्ने सम्पूर्ण Yenyasoft परिवार तर्फबाट मंगलकामना व्यक्त गर्दछौँ।

भविष्यमा कहिले पनि यस समूहमा पुनः जोडिई सहकार्य गर्न चाहनुभयो भने तपाईंको लागि ढोका सधैँ खुला रहनेछ। यदि आगामी दिनमा पुनः जोडिन चाहनुहुन्छ भने हामीलाई सिधै म्यासेज (Direct Message) गर्न सक्नुहुनेछ।

महือत्वपूर्ण जानकारी:
Digitally Signed
Bipin Chaudhary
President, Milk Association of Yenyasoft